जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कञ्चनबारीमा सानिमा बैंकको नयाँ शाखा विस्तार

कञ्चनबारीमा सानिमा बैंकको नयाँ शाखा विस्तार

सानिमा बैंकले विराटनगरको कञ्चनबारीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । उक्त नयाँ शाखाको उद्धघाटन बैंकका ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्त रूपमा गरे ।

कार्यक्रममा मह जोडीले कञ्चनबारीमा बैंकको शाखा विस्तारपछि यस क्षेत्रका नागरिकलाई बैंकिङ कारोबार सहज हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले ग्राहकलाई सहज बैंकिङ सेवा पुर्‍याउन कञ्चनबारीमा शाखा विस्तार गरिएको जानकारी दिए ।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका