जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्स ‘बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड’बाट सम्मानित

आइएमई जनरल इन्स्योरेन्स ‘बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड’बाट सम्मानित

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित गरेको छ । लाई वर्ल्ड एचअरडी कंग्रेसले एसियाज् बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट उक्त कम्पनीलाई सम्मानित गरेको हो। सो सम्मान कार्यक्रममा जुमको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए। 

उक्त समाहरोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो सम्मानबाट आफूहरुलाई थप हौसला प्राप्त भएको बताए । उनले आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । सबै क्षेत्रबाट सदा झैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने उनको भनाइ थियो ।

6795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?