जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा रिमाल नियुक्त

यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा रिमाल नियुक्त

यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । कम्पनीको असोज २५ गते बसेको संचालक समितिको बैंठकले रिमाललाई कम्पनी सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थापक सीजी फूड्स (नेपाल) लिमिटेडको तर्फबाट उनलाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

4940
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?