जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सन नेपाल लाइफद्धारा १ लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफद्धारा १ लाख ५६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाइ दाबी भुक्तानी गरेको छ । कम्पनीले घोडाघोडी नगरपालिका कैलाली स्थित बीमित स्व. जनक लाल चौधरीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो ।

बीमित चौधरीले धनन्जय वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमा २० वर्षे अवधिको १ आर्थिक बीमा शुल्क भुक्तानी गरेको बीमाङक १ लाख २५ हजार रुपैयाँको बीमा गरेका थिए ।

उनको जेठ २३ गते बृत्यु भएको थियो । उनको मृत्युपछि उक्त बराबरको रकम नीजको श्रीमति सरिता देबी चौधरीलाई बीमाङक रकम, बोनश गरी कुल १ लाख ५६ हजार २५० रुपैयाँ दिएको कम्पनीले जनाएको छ । उक्त रकम कम्पनीका महाप्रबन्धक कमल राज गौतमले दिएका हुन्

4560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका