जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए शपथ

नेपाल पुनर्बीमाका नवनियुक्त अध्यक्ष डा. घिमिरेले लिए शपथ

नेपाल पुनर्बीमा कमपनीका नवनियुक्त अध्यक्ष डा.रविन्द्र घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् ।कार्तिक ८ गते बसेको मन्त्रिपरिषदको बैंठकले घिमिरेलाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

नवनियुक्त अध्यक्ष डा. घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । बीमा विज्ञ घिमिरे हाल उनी पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक पनि हुन् ।

 बिमा विषयमै विद्यावारिधि गरेका घिमिरे हाल  पोखरा विश्वविद्यालय स्कूल अफ विजनेशका प्राध्यापक पनि हुन् ।

4110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका