जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एशियन लाईफ इन्स्योरेन्सको नयाँ शाखा भुरीगाउँमा

एशियन लाईफ इन्स्योरेन्सको नयाँ शाखा भुरीगाउँमा

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले थप नयाँ शाखा सञ्चालन गरेको छ । कम्पनीले बर्दियाको भुरीगाउँमा अवस्थित उपशाखा कार्यालयलाई स्तरोन्नती गरी यस कम्पनीको ४४ औं शाखाको रुपमा संचालनमा ल्याएको हो । 

कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरे ।  उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ,नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, कर्णाली प्रदेश प्रमुख विजय पराजुली, नेपालगंज शाखा प्रबन्धक तिलक बहादुर केसी, भुरीगाउँ शाखा प्रबन्धक चक्र बहादुर भण्डारीको साथै जीवन बीमा अभिकर्ता र स्थानीयबासिन्दाको उपस्थिति रहेको थियो ।

4530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?