जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा १५% छुट, क्रेडिट कार्ड भुक्तानीमा ३५०० छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११:११ मा १५% छुट, क्रेडिट कार्ड भुक्तानीमा ३५०० छुट

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई ‘दराजको ११:११ अफर’ १५ प्रतिशत छुट दिने योजना ल्याएको छ। बैंकले दराज अनलाइबाट सामान किन्दा १५ प्रतिशत छुट दिने योजना ल्याएको हो। 

छुट योजनाअन्तर्गत ग्राहकले बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउनेछन्। 

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा तीन हजार रुपैइँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत ३५ सय रुपैयाँसम्म छुट पाउनेछन्। 

बैंकको देशभर २८६ शाखा, २५२ एटीएम, २६२ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट सेवा दिइरहेको छ। 

6540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?