जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कामना सेवा बैंकद्वारा जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण

कामना सेवा बैंकद्वारा जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण

कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल –०२, दङ्गिया स्थित जनशक्ति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई सुईटर तथा मोजा वितरण गरेको हो ।

उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने छ ।

7245
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?