जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • लुम्बिनी विकास बैंकको लाभांश संशोधन, कति थपियो बोनस सेयर ?

लुम्बिनी विकास बैंकको लाभांश संशोधन, कति थपियो बोनस सेयर ?

लुम्बिनी विकास बैंकले सेयरधनीहरूलाइ दिने भनेको लाभांश संशोधन गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७७, २०७८ को मुनाफाबाट यसअघि सेयरनीहरूलाइ बोनस १० प्रतिशत र नगद ३.७१२ प्रतिशत दिने प्रस्ताव गरेको थियो । राष्ट बैंकले उक्त संशोधन गर्न निर्देशन दिएपछि राष्ट्र बैंकले नयाँ लाभांश दर सार्वजनिक गरेको छ ।

जसमा बैंकले अब आर्थिक वर्ष २०७७/२०७८ को मुनाफाबाट १३ प्रतिशत बोनस र ०.६८४२प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्

4730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका