जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एकै दिन नेशनल लाईफको दुई वटा एजेन्सी कार्यालय विस्तार

एकै दिन नेशनल लाईफको दुई वटा एजेन्सी कार्यालय विस्तार

शनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले महेन्द्रनगरमा दुईवटा एजेन्सी कार्यालयको उद्घाटन गरेको छ । उक्त एजेन्सी कार्यालयको उद्घाटन सुदुरपश्चिम प्रदेश प्रमुख रामचन्द्र तिवारिले एक कार्यक्रमकाबीच गरेका हुन् ।

महेन्द्रनगरको भिमदत्तनगरपालिका १६ मझगाउ रत्नटोलमा र महेन्द्रनगर बजारको गलि नं ३ मा गरि एकै दिन दुई वटा एजेन्सी कार्यालयको उद्घाटन गरेको हो । प्रदेश प्रमुख तिवारीको प्रमुख आतिथ्य र महेन्द्रनगर शाखाका शाखा प्रमुख नवीन किशोर भट्टको अध्यक्षतामा कार्यक्रमको संचालन भएको हो ।

कार्यक्रममा कम्पनीका अभिकर्ता , बिजनेस म्यानेजर, सिनियर बिजनेस म्यानेजर , चिफ बिजनेस म्यानेजर ,सिनियर चिफ बिजनेस म्यानेजर सहितको उपस्थिति थियो ।

मझगाउ एजेन्सी कार्यालयका प्रमुख एवम् सिनियर बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले एजेन्सी कार्यालय बाट बीमितहरुले सहज रुपमा बीमा सम्बन्धि सबै सुबिधाहरु प्राप्त गर्न सक्ने बताए 

4335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?