जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • एशियन लाइफको नयाँ शाखा सर्लाहीको हरिवनमा विस्तार

एशियन लाइफको नयाँ शाखा सर्लाहीको हरिवनमा विस्तार

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्लाहीको हरिवनमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो । कम्पनीले आज शुक्रबार उक्त कम्पनीको उदघाटन गरी कार्यालय संचालनमा ल्याएको हो । कम्पनीको ४५ औं शाखा कार्यालय संचालनमा आएको हो । कम्पनीको उपशाखा कार्यालयलाई थप सुविधा सम्पन्न बनाएर शाखा कार्यालयमा स्तरोन्नति गरिएको हो।

उक्त नयाँ शाखाको उद्धघाटन प्रदेश नम्बर दूईका प्रदेश प्रमुख रामरूप सहनी र कलस्टर पुरुषोत्तम कुर्मीले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा कम्पनीको डेप्युटी रिजनल म्यानेजर पुरुषोत्तम कुर्मी, हरिऔन शाखा प्रबन्धक सरोज केसीका साथै कम्पनिको बरिष्ठ अभिकर्ता, रिलेशनशीप म्यानेजरलगायको उपस्थिति रहेको थियो।

कम्पनीले हाल ४५ वटा शाखा र १०३ वटा उपशाखा कार्यालयहरु मार्फत देशैभरका बीमितहरुलाई घरदैलोमै जीवन बीमा सेवा उपलब्ध गराइरहेको छ।

4215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका