जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन निर्वाचित

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन निर्वाचित

नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभाबाट सिटी एक्प्रेसका सञ्चालक चन्द्र टण्डन अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न नयाँ नेतृत्व चयनका लागि  होटल एलफ्ट ठमेल काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा टण्डन अध्यक्षमा निर्वाचत भएका हुन ।

 संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्र प्रसाद शर्माले गरेका थिए । संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताएका थिए । 

4485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका