जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंकको नयाँ शाखा भुरिगाउँ, बर्दियामा

गरिमा विकास बैंकको नयाँ शाखा भुरिगाउँ, बर्दियामा

‘Access to All’ मुल नारा सहित नेपाल भर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको गरिमा विकास बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा भुरिगाउँ शाखा संचालनमा ल्याएको छ ।

यस सँगै गरिमा विकास बैंकले नेपालभर ११६ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरिय सेवा प्रदान गर्दै आईरहेको छ ।

5720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका