जोडिनुहोस
सोमवार, कार्तिक १९, २०८१
सोमवार, कार्तिक १९, २०८१
  • होमपेज
  • सूर्या लाइफ इन्स्योरेन्स सधैं अगाडी

सूर्या लाइफ इन्स्योरेन्स सधैं अगाडी

नेपालको जीवन बीमा ब्यवसायमा मौलिक पहिचान तथा नयाँ उचाईमा पुग्ने लक्ष्यका साथ अगाडी बढिरहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेवामा उत्कृष्टता कायम गर्ने प्रतिबद्धताका साथ साईन बोर्डमा बीमा समितिको “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न दिएको निर्देशन पालन गर्ने पहिलो जीवन बीमा कम्पनी बनेको छ ।

नियमनकारी निकाय बीमा समितिको मिति २०७८÷०८÷०२ को पत्रबाट प्रत्येक बीमकले आफ्नो केन्द्रीय÷प्रदेशिक कार्यालय लगायत सम्पूर्ण शाखा उपशाखाहरुमा क्ष्नल द्ययबचम मा २०७८ मंसिर मसान्त भित्र अनिवार्यरुपमा “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश राख्न निर्देशन दिएको र सोही निर्देशन बमोजिम निर्धारित अवधि भित्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कर्पोरेट कार्यालयको साथै सबै शाखा कार्यालयहरुमा निर्देशन बमोजिम “बीमा समितिबाट इजाजतप्राप्त” भन्ने वाक्यांश सहितको नाम पेटिका राखि सकेको जनाएको छ ।

5930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

" class="lazy">
जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्बको प्रिमियम, रिलायबल नेपाल लाइफको सर्वाधिक ग्रोथ
" class="lazy">
कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम
" class="lazy">
फर्स्ट माइक्रोफाइनान्सको सीईओमा पुनः नुमनाथ पौडेल नियुक्त
" class="lazy">
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
" class="lazy">
उपभोक्ताको सुरक्षामाथि गम्भीर खेलवाडः समस्या देखिएको सेरेस फिर्ता नगर्दा रोकेकै ठाउँमा आगलागी

प्रचलन खबर

काण्डै काण्डले भरिएको एनआईसी एशिया बैंक, वितरण योग्य नाफा ऋणात्मक, गुमाउँदै छ जनविश्वास, बचतकर्ता त्रासमाः राष्ट्र बैंक बेखबर !
विकास निर्माण क्षेत्रमा बैंकबाट कर्जा गएन अर्थतन्त्र चलाएमान हुनेमा आशंकाः राष्ट्र बैंक बेखबर !
लाभांश वितरण गर्दै फरवार्ड माइक्रोफाइनान्स
सम्पत्ति सुद्धिकरणमा हेलचेक्याई गर्ने बैंकहरुलाई १० लाखदेखि ५ करोड जरिवाना र पदबाटै बर्खास्तको कारवाही !
बैंकमाथि लाग्यो सुनमा चलखेलको आरोप : नयाँ विकल्प दिन व्यवसायीको माग 
सिटिजन्स बैंकको साधारणसभाको मिति तय 
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, १८% बोनस शेयर पारित
शिखर इन्स्योरेन्सद्वारा बाढी तथा पहिरोको बीमा दाबी भुक्तानी तीव्र
बाढीपहिरोका कारण ८ अर्बको दाबी, कुन बीमा कम्पनीमा कति ?

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर
0 प्रतिक्रिया
बिदाई कार्यक्रम सम्पन्न
0 प्रतिक्रिया
नेपालमा कहिले देखि शुरु भयो बैंक ?
0 प्रतिक्रिया
बीमालाई प्राथमिक तहको पाठ्याक्रममा राख्नुपर्यो
0 प्रतिक्रिया
सिण्डिकेट हटाउने निर्णयबाट सरकार पछि हट्यो भन्नु हावादारी तर्क
0 प्रतिक्रिया
मलाई विष खायो भनेर लेखे पत्रकारहरूले
0 प्रतिक्रिया
लक्ष्मी बैंकद्वारा २ थान विद्युतिय सफा टेम्पो हस्तान्तरण
0 प्रतिक्रिया
माछापुच्छे् बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
0 प्रतिक्रिया
ग्लोबल आइएमईका ग्राहकलाई चन्द्रागिरि केबुलकारमा विशेष छुट
0 प्रतिक्रिया
आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरवीच सम्झौता

छुटाउनु भयो कि?