जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गोल्डस्टार जुत्ता किन्दा गरिमा विकास बैंकका ग्राहकलाई विशेष छुट

गोल्डस्टार जुत्ता किन्दा गरिमा विकास बैंकका ग्राहकलाई विशेष छुट

गरिमा विकास बैंकले समयानुकुल आफ्ना ग्राहकलाई विभिन्न छुट सम्बन्धि सम्झौता गर्दै आएको छ ।
अहिले पनि बैंकले गोल्डस्टारसँग विशेष छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौता अनुरुप बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साईटबाट कुनै जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट पाइने भएको छ ।

छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साईटबाट कुनै पनि जुत्ता खरिद गर्दा मात्र लागू हुनेछ भने अफलाईन स्टोरबाट जुत्ता खरिद गर्दा लागू हुने छैन ।
हाल, बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं गुणस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।

3165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका