जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • दुई वटा बैठक छलेका अर्थमन्त्री शर्माले सैद्धान्तिक छलफलका लागि एमसीसीलाई संसदमा लगे

दुई वटा बैठक छलेका अर्थमन्त्री शर्माले सैद्धान्तिक छलफलका लागि एमसीसीलाई संसदमा लगे

अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसीसी छलफल गर्ने प्रस्ताव संसदमा गरेका छन्। दुई वटा बैठक बहिस्कार गरेका अर्थमन्त्री शर्माले आइतबार छलफल गर्ने प्रस्ताव गरेका हुन्।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरिसकेको छ। 

‘व्याख्यात्मक घोषणा’सहित संसदबाट पारित गर्न सत्ता गठबन्धनको शीर्ष तहमा समझदारी भएपछि शर्माले एमसीसी संसदमा छलफलका लागि लगेका हुन्।

एमसीसीलाई लिएर सत्ता गठबन्धन तोडिने अवस्थामा पुगेको थियो। अब छलफल अगाडि बढेको छ।

6815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?