जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदीको बढुवा, नेपाल बैंक र सञ्चय कोषको पनि अनुभव

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदीको बढुवा, नेपाल बैंक र सञ्चय कोषको पनि अनुभव

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदीको बढुवा भएको छ। बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो।

सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्। उनी पछिल्लो साढे तीन वर्षदेखि कायममुकायमको जिम्मेवारीमा थिए।

कृषि विकास बैंकमा प्रबेश गर्नुअघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए।

कृषि विकास बैंक सरकारी स्वामित्वको बैंक हो। यसमा सर्वसाधारण सेयरधनीको पनि लगानी छ।

6540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका