जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • एनसीसी बैंकको ३० लाख कित्ता नेप्सेमा सूचीकृत

एनसीसी बैंकको ३० लाख कित्ता नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनसीसी बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र सूचीकृत गरिएको हो ।

बैंकले गत चैत १३ गते, शुक्रबारबाट चैत्र १८ गते, बुधबारसम्म १० वर्ष अवधिको लागि “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नाममा ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

5960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका