जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • डेभलपमेन्ट बैंकर्स एशोसिएसनको १६औं साधारणसभा सकियो

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको १६औं साधारणसभा सकियो

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

साधारणसभाले एशोसिएसनको वार्षिक प्रतिवेदन, आव २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, आव २०७८/७९ को अनुमानित आयव्यय विवरणको प्रस्ताव स्वीकृत गरेको छ। 

साधारणसभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

त्यस्तैगरी, एशोसिएसनको छापलाई परिवर्तन गर्नका लागि गरेको प्रस्ता पनिव साधारणसभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ।

6385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?