जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल इन्स्योरेन्सले लगानीकर्ताको लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस ११ र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

3635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका