जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सले २१.०५ % लाभांश दिने

सगरमाथा इन्स्योरेन्सले २१.०५ % लाभांश दिने

सगरमाथा इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा समितिले पनि स्वीकृती गरिसकेको छ । अब यो प्रस्ताव वैशाख २८ गते बोलाइएको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

6750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार