जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकको नवौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंकको नवौं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

 कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ शाखा विस्तार गरेका छन् । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुयौउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल बैशाख १५ गते बिहीबारबाट सिराहा  जिल्लाको लक्ष्मीपुर पतारी गाउापालिका वडा नंं ०४ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।   

लक्ष्मीपुर पतारी गाउँपालिका वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल)लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । 

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका