जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • माछापुच्छ्रे क्यापिटलको कार्यवाहक सीईओमा सैजु नियुक्त

माछापुच्छ्रे क्यापिटलको कार्यवाहक सीईओमा सैजु नियुक्त

माछापुच्छ्रे क्यापिटलको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज मान सैजु नियुक्त भएका छन् । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पदमा निरज मान सैंजुलाई नियुक्ति गरेको हो ।

सैंजुको नियुक्ति पूर्व कम्पनीको नेतृत्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद शर्माले गरेका थिए । सैंजुको माछापुच्छ्रे बैंक तथा अन्य वैंक तथा वित्तिय संस्थामा १५ बर्ष भन्दा बढीको अनुभव रहनुका साथै ट्रेजरी व्यवस्थापन, फाइभेट इक्विटी, भेन्चर फाइनान्ङ्गि तथा धितोपत्र व्यवस्थापन सम्बन्धमा विज्ञता रहेको छ ।

3725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका