जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङ

पोखरा फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङ

पर्यटकीय नगर पोखरामा केन्द्रीय कार्यालय भएको पोखरा फाइनान्स लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृतको नियुक्त गरेको छ।

फाइनान्सको जेठ १९ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले कार्यकारी अधिकृतमा रविचन्द्र गुरुङलाई नियुक्त गरेको हो।

गुरुङ ४ वर्षका लागि उनी पुनः कार्यकारी अधिकृत नियुक्त भएका हुन् । यसअघि पनि फाइनान्सको प्रमुख कार्यकारीको कार्यभार गुरुङले नै सम्हाल्दै आएका थिए।

पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले आफ्ना ग्राहकलाई आधुनिक प्रविधियुक्त बैकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवा प्रवाह गरिरहेको छ।

3455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका