Sticky Breaking News
प्रत्येक नेपालीहरुको पहुँचमा आईएमई, नेपालमा आउने रेमिट्यान्सको करिब ३५ प्रतिशत हिस्सा ओगट्न सफलः सीइओ पोखरेल बने नायक !
भनिन्छ नेपालको अर्थतन्त्र रेमिट्यान्सबाटै चलेको छ । भन्दा फरक नपर्ला । विदेशमा करिब ४० लाख नेपाली पुगेको तथ्याङ्गबाटै पुष्टी भएको छ । तर, रेमिट्यान्स कति नेपाल आउछ । कति हुण्डीबाट आउँछ त्यो तथ्याङ्ग सम्बन्धित निकायसंग नहुन पनि सक्दछ नहुन पनि सक्दछ । २००१ मा स्थापना भएको आईएमईले नेपालको रेमिट्यान्सको करिब करिब आधा हिस्सा नेपाल भित्र्याएको छ भन्दा अब फरक पर्दैन । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा यो आर्थिक १ वर्षको १० महिनामा मात्रै करिब करिब ८ खर्ब ११ अर्ब ७९ करोड बराबरको रेमिट्यान्स नेपाल भित्र्एिको देखिन्छ भन्दा फरक पर्दैन । यसको करिब आधा हिस्सा आईएमईबाट आएको हो भन्दा अब फरक नपर्ला ।
विदेशबाट पैसा पठाउने एकमात्र भरपर्दो माध्याम बनेको छ । आईएमई ग्रुपको आईएमई रेमिट भन्दा अब फरक पर्दैन । नेपालमा २००१ जुन १२ का दिन स्थापना भई सेवा शुरु गरेको आईएमई रेमिटले वित्तिय पहुँचबाट टाढा रहेका नेपालीहरुलाई रेमिट्यान्सको माध्यामबाट वित्तिय पहुँच स्थावित गराउँदै महत्वपूर्ण भूमिका खेलेको छ भन्दा अब फरक नपर्ला । युवा, अनुभवी र दक्ष सीइओ सुमन पोखरेल आईएमई रेमिटको सीइओ छन् । उनीकै कुशल नेतृत्वकै कारण आईएमई रेमिट यो ठाउँमा आईपुगेको हो भन्द्या अब फरक पर्दैन । हेक्का होस् ।
विदेशबाट यत्रो ठूलो रकम नेपाल भित्र्याएर राज्यलाई सबैभन्दा बढि कर बुझाएर नायक बनेका छन् । यस कम्पनीका सीइओ सुमन पोखरेल भन्दा अब चाहि फरक पर्दैन । हुण्डी कारोबारलाई निमुल पार्न आईएमई रेमिटको भुमिकालाई राज्यले सम्मान मात्रै होइन सलाम गर्नुपर्दछ । भन्दा अब अन्यथा नहोला । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल अध्यक्ष रहेको आईएमई समूहले राज्यलाई कर मात्रै तिरेको छैन वित्तिय पहुँचलाई ग्रामीण क्षेत्रमा पु¥याउन र हुण्डी कारोबारलाई विस्थापन गर्न अग्रणी भूमिका खेलेको छ भन्दा फरक पर्दैन । हेक्का होस् । विदेशमा करिब ४० देखि ५० लाख नेपाली नागरिक रोजगारी, अध्ययन र व्यवसायका लागि बसोबास गर्दै आएको देखिन्छ ।
जनशक्तिमध्ये धेरैजसो विपन्न परिवारबाट र ग्रामीण भेगबाट जाने गरेको तथ्याङ्कबाटै प्रस्ट देखिन्छ । यो आईएमई रेमिटबाट जाने गरेको देखिन्छ । यस बाहेक रोजगारीको अतिरिक्त उच्च अध्ययनका लागि युरोपका मुलुकहरूलगायत अमेरिका, अस्ट्रेलिया, क्यानडा, सिंगापुर र दक्षिण एसियाली देश भारत, थाइल्यान्ड, फिलिपिन्स, जापान, बंगलादेश आदिजस्ता मुलुकमा विद्यार्थीका रूपमा गएका छन् । विद्यार्थीका रूपमा गए पनि उनीहरूले आंशिक रूपमा काम गरी उनीहरूको खर्च जोहो गर्नुका साथै केही न केही रकम घर परिवारमा पठाउने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा जाने विपन्न तथा ग्रामीण भेगका युवा जनशक्ति मलेसियालगायत खाडी क्षेत्रका मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमानमा रहेको भेटिएको छ ।
उनीहरुले विदेशबाट उनीहरूको श्रम र पसिनाले कमाएको रकम विप्रेषणका रूपमा नेपाल भित्रिने गरेको देखिन्छ । यी जनशक्तिमध्ये धेरैजसो विपन्न परिवारबाट र ग्रामीण भेगबाट जाने गरेको तथ्याङ्कबाटै प्रस्ट देखिन्छ । यो आईएमई रेमिटबाट जाने गरेको देखिन्छ । यस बाहेक रोजगारीको अतिरिक्त उच्च अध्ययनका लागि युरोपका मुलुकहरूलगायत अमेरिका, अस्ट्रेलिया, क्यानडा, सिंगापुर र दक्षिण एसियाली देश भारत, थाइल्यान्ड, फिलिपिन्स, जापान, बंगलादेश आदिजस्ता मुलुकमा विद्यार्थीका रूपमा गएका छन् । विद्यार्थीका रूपमा गए पनि उनीहरूले आंशिक रूपमा काम गरी उनीहरूको खर्च जोहो गर्नुका साथै केही न केही रकम घर परिवारमा पठाउने गरेको पाइन्छ । वैदेशिक रोजगारीमा जाने विपन्न तथा ग्रामीण भेगका युवा जनशक्ति मलेसियालगायत खाडी क्षेत्रका मुलुक साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन र ओमानमा रहेको भेटिएको छ । उनीहरुले विदेशबाट पैसा पठाउने एकमात्र भरपर्दो माध्यम बनेको छ आइएमई रेमिट भन्दा अब फरक पर्दैन ।
नेपालका रेमिट्यान्स कम्पनीहरुको बीचमा एक छुट्टै पहिचान बनाउन सफल भएको छ आइएमई । एउटा कोठाबाट सुरु भएको संस्थाले वार्षिक रु एक खर्बभन्दा बढीको विप्रेषण भित्र्याउन सफल भएको भेटिएको छ । आइएमई रेमिटले पछिल्ला दिनमा वार्षिकरुपमा रु एक खर्ब वा सोभन्दा बढी विप्रेषण भित्र्याएर मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याएको मात्रै छैन । राज्यलाई सबैभन्दा बढि कर तिर्ने कम्पनीमा पनि अब्बल बनेको देखिन्छ । नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी सयौं आइएमई रेमिट मार्फत देशभर ७७ जिल्लाका हजारौं सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् कम्पनीले विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा वितरण गर्दै आइरहेको देखिन्छ । छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट रकम पठाउन आइएमई रेमिट लोकप्रिय बनेको छ । भन्दा फरक पर्दैन ।
यसरी स्थापना भयो आईएमई !
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई रेमिट सन् २००१ मा जुन १२ का दिन स्थापना भएको भेटिएको छ । सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आइएमई रेमिटले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सकोे माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ । भन्दा फरक पर्दैन ।
व्यवसायमा स्थायित्व, करमार्फत राज्यलाई सहयोग र मुलुकभित्रै रोजगारीका अवसरहरूको सिर्जना लगायतका उद्देश्य लिएर आजभन्दा २२ वर्ष अघि आजकै दिनमा स्थापना भएको आइएमई रेमिटेन्स सेवाको पर्यावाची आइएमई गरौं भन्ने भनाइसहित आम नेपालीको जन जिब्रोमा झुण्डिएको देखिन्छ भन्दा फरक पर्दैन ।
अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्राण्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको देखिन्छ । औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई रेमिट २२ वर्षमा प्रवेश गरेको छ । व्यवसायमा स्थायित्व, करमार्फत राज्यलाई सहयोग र मुलुकभित्रै रोजगारीका अवसरहरूको सिर्जना लगायतका उद्देश्य लिएर आजभन्दा २२ वर्ष अघि आजकै दिनमा स्थापना भएको आइएमई रेमिटेन्स सेवाको पर्यावाची आइएमई गरौं भन्ने भनाइसहित आम नेपालीको जन जिब्रोमा झुण्डिएको देखिन्छ भन्दा फरक पर्दैन ।
राज्यलाई सबैभन्दा बढि कर ?
सरकारलाई सबैभन्दा बढी करमा योगदान गरे वापत लगातार तीन पटकसम्म नेपाल सरकारबाट सिआईपी सम्मान प्राप्त यस कम्पनी स्वदेशी एवम् विदेशी गरी दर्जनौं संघ÷संस्थाबाट सम्मानित भइसकेको छ आईएमई रेमिट । प्रत्यक्ष तथा अप्रत्यक्ष गरी हजारौँको संख्यामा रोजगारी सिर्जनामा सफल आइएमईलाई आम नेपालीहरूले एउटा भरपर्दो र विश्वसनीय ब्राण्डकोरूपमा बजारमा आएको कम्पनी हो भन्दा अब फरक पर्दैन । आइएमईले समय सापेक्ष र अत्याधुनिक प्रविधिको माध्यमबाट डिजिटल सेवा प्रदान गर्न आइएमई पे मोवाइल वलेटको संचालन गरिरहेको आइएमई पे वालेटमा हाल ३० लाख भन्दा बढि प्रयोगकर्ताहरुले रियल टाइम डिजिटल भुक्तानी तथा रेमिटेन्स सेवाको लाभ लिई रहेको भेटिएको छ ।
आम नेपालीहरुको साथी !
आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिवद्व यस कम्पनीले सेवा शुभारम्भको २२ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको देखिन्छ ।
मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘आइएमई पे’ डाउनलोड गरी आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सफल र सक्षम भएको भेटिएको छ । आईएमई गरौं भन्ने नाराका साथ बजारको करिब आधा हिस्सा ओगटेको यो रेमिट्न्स कम्पनीलाई यो अवस्थामा ल्याउने र सबै नेपालीहरुको मुखमा आईएमई गरौं भन्ने भावना पैदा गराउने श्रेय यस कम्पनीका सीइओ सुमन पाखरेललाई जान्छ भन्दा फरक पर्दैन ।
‘आईएमई पे’ को जन्म
‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । भन्दा फरक पर्दैन । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । भन्दा फरक पर्दैन । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘आइएमई पे’ डाउनलोड गरी आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सफल र सक्षम भएको भेटिएको छ । आईएमई गरौं भन्ने नाराका साथ बजारको करिब आधा हिस्सा ओगटेको यो रेमिट्न्स कम्पनीलाई यो अवस्थामा ल्याउने र सबै नेपालीहरुको मुखमा आईएमई गरौं भन्ने भावना पैदा गराउने श्रेय यस कम्पनीका सीइओ सुमन पाखरेललाई जान्छ भन्दा फरक पर्दैन । सचेत भया ।