जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • शुक्रबारबाट सरकारी भूक्तानी बन्द हुँदै, महालेखाले निकाल्यो यस्तो सूचना

शुक्रबारबाट सरकारी भूक्तानी बन्द हुँदै, महालेखाले निकाल्यो यस्तो सूचना

सरकारको नियमित भुक्तानी असार २४ गते शुक्रबार (भोली) देखि रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले शुक्रबारबाट सरकारी भुक्तानी बन्द हुने जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार भोलीबाट भुक्तानी नहुने जनाएको हो ।

नियमावलीको नियम ३० मा केन्द्र सरकारको भुक्तानी रकम फ्रीज नहुने भनि लेखिएको बाहेक अन्य भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै बन्द हुने उल्लेख छ।

केन्द्र सरकारले जरुरी खर्च गर्नु परे वा स्रोत फेरिए थप बजेट पाए मात्रै भुक्तानी हुनेछ। प्रदेश र स्थानीय तहले यो सुविधा पाउने छैनन्

5355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?