जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्राइम कमर्सियल बैंकले नयाँ निक्षेप योजना सार्वजनिक

प्राइम कमर्सियल बैंकले नयाँ निक्षेप योजना सार्वजनिक

प्राइम कमर्सियल बैंकले नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले धनबृद्धि मुद्दती खाता योजना ल्याएको हो । यस योजनामा बैंकले निक्षेपका साथै बीमा सुविधालाई पनि समावेश गराएको छ । यस योजनामा बैंकले १० लाख रुपैयाँको दुर्घटना बीमा, १० लाख रुपैयाँको घातक रोग बीमा र १ लाख रुपैयाँको स्वास्थ्य बीमा सुविधा समावेश गरेको छ । यस बीमा सुविधाका लागि बैंकले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसंग सहकार्य गरेको छ ।

यस खातामा ६ वर्ष ४ महिना २७ दिनमा निक्षेपको २ गुणा, १० वर्ष २ महिनमा १६ दिनमा ३ गुणा, १२ वर्ष ११ महिना ७ दिनमा ४ गुणा, १५ वर्ष १४ दिनमा ५ गुणा र २१ वर्ष ७ महिना २० दिनमा १० गुणा बृद्धि हुने बैंले जनाएको छ

2650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?