जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंक रहेको भवनमा आगलागी

सिद्धार्थ बैंक रहेको भवनमा आगलागी

महोत्तरी बर्दिवास बजारमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयमा सोमबार दिउँसो आगलागी भएको छ। सिद्धार्थ बैंकको शाखा कार्यालय रहेको तीन तले भवनमा आगलागी भएको हो। स्थानीयका अनुसार भवनको सबैभन्दा माथिल्लो तलामा अवस्थित जिम हलबाट आगो फैलिएको हो।

आगलागी भएको भवनको दोस्रो तलामा सिद्धार्थ बैंकको शाखा कार्यालय छ। तल्लो तलामा फेन्सी पसलहरु रहेका छन्। अहिले बर्दिवास नगरपालिका र जनकपुर उपमहानगरपालिकाका दुईवटा वारुण यन्त्रले यतिबेला आगो निभाइरहेका छन् आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन बाँकी रहेको छ ।

5670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका