जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई रुष्काको मेकअप स्टुडियोमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आफ्ना ग्राहकहरुलाई रुष्काको मेकअप स्टुडियोमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुष्काको मेकअप स्टुडियोमा बिशेष छुट प्रदान गर्ने भएको छ । उक्त छुट सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र रुष्काको मेकअप स्टुडियोका तर्फबाट उक्त कम्पनीका संचालिकारुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रुष्काको मेकअप स्टुडियोको मेकअप कोर्षमा १५ प्रतिशत, ब्यूटी पार्लर सेवामा २० प्रतिशत, सौन्दर्य सम्बन्धित उत्पादनमा १० प्रतिश छुट प्राप्त गर्न सक्नु हुनेछ ।

5545
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका