जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विमानस्थलबाट अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

विमानस्थलबाट अवैध विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

प्रहरीले अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीय भारतीय नागरिक अंकुर घनश्‍याम भाइ पटेल रहेका छन् ।

फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान विन्दुमा झोला परीक्षण गर्ने क्रममा पक्राउ गरिएको हो ।

प्रहरीले उनको झोलाबाट अमेरिकी डलर ३ हजार ६००, पाउण्ड स्टर्लिङ २ हजार १३०, युरो ३ हजार ४००, यूइई दिराम ४ हजार ४६५ केनिया सिलिङग्स ४ हजार ६५० लगायतका मुद्रा बरामद गरेको छ ।

2210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?