जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • विकास बैंक र फाइनान्सले घटाए खराब कर्जा दर

विकास बैंक र फाइनान्सले घटाए खराब कर्जा दर

विकास बैंकले तीन महिनामा खराब कर्जा दर ०.२७ प्रतिशतले घटाउँदा वित्त कम्पनीहरुले भने सोही अवधिमा खराब कर्जा दर ५.०९ प्रतिशतले घटाएका छन्। नेपाल राष्ट्र बैंकको अनुसार चैत मसान्तसम्म विकास बैंकहरुको खराब कर्जा दर ३.६३ प्रतिशत रहेकोमा असार मसान्तमा ०.२७ प्रतिशतले घटेर ३.६२ प्रतिशतमा आइपुगेको हो।

चैत मसान्तमा वित्त कम्पनीहरुको १०.४० प्रतिशत रहेको खराब कर्जा दर असार मसान्तमा ५.०९ प्रतिशतले घटेर ९.८७ प्रतिशतमा आइपुगेको हो। समग्रमा बैंक तथा वित्तीय संस्थाहरुको खराबकर्जा दर ३.८६ प्रतिशतमा आइपुगेको छ। चैत मसान्तसम्म यस्तो दर ३.९८ प्रतिशतमा थियो।

2595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?