जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एसियन लाइफद्धारा १५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

एसियन लाइफद्धारा १५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

एसियन लाइफ इन्स्योरेन्स क.लि विराटनगर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुढीगंगा ४, मोरङ निवासी स्व.शंकर चौधरी खवासको श्रीमतिलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

विराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले एक कार्यक्रमकाबीच स्वर्गीय चौधरीकी श्रीमती सुशिला कुमारी खवासलाई १५ लाख ९५ हजार २ सय चालिस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । मृतकले २ वर्षअघि १५ लाख रुपैयाँ बीमाङ्कको सावधिक जिवन बीमा योजना खरिद गरेका थिए ।

1860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका