जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३% सम्मको आकर्षक ब्याज दिने

प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३% सम्मको आकर्षक ब्याज दिने
प्रभु बैंकले मुद्दती निक्षेपमा १५.१३ प्रतिशतसम्मको आकर्षक ब्याज दिने भएको छ।विदेशबाट रेमिट्यान्स गरि पठाएको रकम बैंकको खातामा मुद्दती निक्षेपको रुपमा जम्मा गर्दा वार्षिक १५.१३ प्रतिशत ब्याज भुक्तानी गर्ने बैंकले जनाएको हो।

यसो हुँदा विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउनेछ। विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन टेवा मिल्ले बैंकले जिकिर गरेको छ।

बैंकले उन्नति बचत खातामै बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। शनिबारदेखि यो ब्याजदर कार्यान्वयनमा आउनेछ।

4195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका