जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले इशान हस्पिटलबाट नगद रहित सेवा लिन पाउने

आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले इशान हस्पिटलबाट नगद रहित सेवा लिन पाउने

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान चिल्ड्रेन एन्ड ओमेन्स हस्पिटल प्रा. लि.बिच सेवा प्रदान गर्ने सहमति भएको छ । उक्त सहमतिमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इशान हस्पिटलका हस्पिटल डाइरेक्टर श्री राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरेका हुन् ।

सहमति पछि इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमा सम्म हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ । सोही अवसरमा इन्स्योरेन्सका नायवकार्यकारी अधिकृत रेग्मीले आफना ग्राहकहरुलाई आइजीआई औषधोपचार बीमालेख खरिद गरी हस्पिटलसँग नगद रहित हस्पिटलाईजेशस सेवा लिन आग्रह गरे ।

अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आग्रह गरे ।

1995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका