जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जर सम्झौता

नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जर सम्झौता

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा सम्झौता भएको छ । बुधबार यी दुई संस्थाबीच मर्जरका लागि सम्झौता भएको हो ।

यी दुई संस्थाले मर्जरका लागि सम्झौता गरेसंगै नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले यी संस्थाको शेयर कारोबार रोक्का गरेको छ । समिट लघुवित्त वित्तिय संस्था लिमिटेड नेशनल माइक्रोफाइनान्स लघुवित्तसंग मर्जरमा जाने भएपछि समीट लघुवित्तको दोस्रो बजार कारोबार रोक्का गरिएको हो ।

2295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?