जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने प्रस्ताव पारित

सनराइज क्यापिटलको १२औं वार्षिक साधारण सभा, सेयरधनीलाई २५ % लाभांश दिने प्रस्ताव पारित

सनराइज क्यापिटलको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७८/०७९को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साधारणसभामा आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गरिएको थियो।

सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आ.व. २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी उनको पारिश्रमिक समेत निर्धारणको प्रस्ताव पारित गरिएको बताइएको छ।

सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो

4395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका