जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंक र भिसा इन्टरनेशनलबीच सहकार्य, भिसा डाइरेक्ट सेवामार्फत रेमिटेन्स पठाउन सकिने

प्रभु बैंक र भिसा इन्टरनेशनलबीच सहकार्य, भिसा डाइरेक्ट सेवामार्फत रेमिटेन्स पठाउन सकिने

प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिटेन्स भुक्तानीलाई सहज भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ। यो सहकार्यसँगै भिसा डाइरेक्ट सेवा सुरु भएको छ।

यो सेवा मार्फत् विदेशबाट बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिटेन्स पठाउन सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएम मार्फत बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा रकम पठाउन सकिने विज्ञप्तिमा छ।

5260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार