जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सद्धारा लाभांश घोषणा

शिखर इन्स्योरेन्सद्धारा लाभांश घोषणा

शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६ प्रतिशत बोनस र ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट पारित भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?