जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गभर्नर अधिकारीको तलब भत्ता करिब आधा करोड

गभर्नर अधिकारीको तलब भत्ता करिब आधा करोड

गत आर्थिक वर्ष राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४९ लाख ५ हजार २५५ रुपैयाँ तलब भत्ता लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गभर्नर अधिकारीले तलब बापत १४ लाख १८ हजार ४०० रुपैयाँ लिएका छन् ।

यस्तै उनले सञ्चालक समितिको बैठक भत्ता बापत ३ लाख ५ हजार रुपैयाँ लिएका छन् । यस्तै अन्य भत्ता तथा सुविधा बापत गभर्नर अधिकारीले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ लिएका छन् ।

1865
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका