जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • नियम उलंघन गर्ने आधा दर्जन विकास बैंक र ४ फाइनान्स कम्पनी कारवाहीमा

नियम उलंघन गर्ने आधा दर्जन विकास बैंक र ४ फाइनान्स कम्पनी कारवाहीमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उलंघन गर्ने आधा दर्जन विकास बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले अनिवार्य मौज्दात नपुर्याएको, विपन्न वर्गमा तेकिएअनुसार कर्जा नदिएको तथा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै विकास बैंकहरुलाई जरीवाना गराएको हो।

यस अवधिमा कर्णाली विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी, डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंक कारवाहीमा परेको केन्द्रिय बैंकले जनाएको छ।

यसैगरी ४ फाइनान्स कम्पनीलाई समेत राष्ट्र बैंकले जरीवाना तिराएको छ। नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स र प्रोग्रेशिभ फाइनान्सले प्रथम त्रैमासमा राष्ट्र बैंकले जरिवाना तिराएको हो।

1170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका