जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएलजीका सिइओ पन्त हाइ एचिभिङ म्यानेजर अवार्ड २०२२ बाट सम्मानित

एनएलजीका सिइओ पन्त हाइ एचिभिङ म्यानेजर अवार्ड २०२२ बाट सम्मानित

एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल बल्लभ पन्त हाइ एचिभिङ म्यानेजर अवार्ड २०२२ बाट सम्मानित भएका छन् । माघ २८ गते नेपाल व्यवस्थापन संघबाट आयोजित कार्यक्रममा व्यवस्थापन शैलीमा प्रभावकारी विशिष्ट योगदान पु-याएको भन्दै उप–प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उनलाई उक्त सम्मान दिएका हुन् ।

4110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?