जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समयमै कर्जा र ब्याज भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह

समयमै कर्जा र ब्याज भुक्तानी गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले समयमा नै कर्जा र ब्याज भुक्तानी गर्न सबैलाई आग्रह गरेको छ ।

समयमा नै कर्जा र साँवा र ब्याज भुक्तानी नगरेमा कालो सूचीमा पर्ने, कारबाहीमा पर्ने, जरिवाना तिर्नु पर्ने केन्द्रीय बैंकले सूचनामा जनाएको छ ।

समयमै ब्याज नतिर्दा कालो सूचीमा पर्ने र धितो समेत लिलाम हुन सक्ने छ ।

कर्जा लिएपछि कजार र ब्याज तिर्नु ऋणीको दायित्व हुने स्मरण गराउँदै बैंकले समयमा नै कर्जा नतिरेको खण्डमा कालो सूचीमा पर्ने, बैंकले ऋण नदिन र खाता समेत खोल्न नपाउने जनाएको छ ।

880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका