जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अर्थमन्त्री प्रकाशशरण महतले चलाउन थाले कर्मचारी

अर्थमन्त्री प्रकाशशरण महतले चलाउन थाले कर्मचारी

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू आउनेवित्तिकै कर्मचारी प्रशासन चलाउन थालेका छन्। उनले अर्थ मन्त्रालयमा केही सहसचिव भित्र्याउन थालिसकेका छन्।

श्रम तथा रोजगार मन्त्रालयमा रहेका उत्तरकुमार खत्रीलाई अर्थमा भित्र्याएका छन्। उनी शंकरप्रसाद कोइराला अर्थमन्त्री भएका बेला अर्थमा भित्रिएर काम गरेका थिए। यस्तै प्रधानमन्त्री कार्यालयमा रहेका भुपाल बराल पनि अर्थ भित्रिएका छन्।

राजस्व प्रशासनमा दख्खल भएका बराल अघिल्ला अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपछि प्रधानमन्त्री कार्यालय सरुवा भएका थिए। पौडेल आउनेवित्तिकै आधा दर्जन सहसचिव अर्थमा ल्याएका थिए।

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका