जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • सुमन आचार्य बने लुम्बिनी विकास बैंकको डेपुटी सीइओ

सुमन आचार्य बने लुम्बिनी विकास बैंकको डेपुटी सीइओ

लुम्बिनी विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यलाई नियुक्त गरेको छ ।

बैंक तथा वित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गरेका आचार्यलाई कम्पनीले वैशाख ३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

उक्त्त नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले त्रिभुवन विश्वविद्यालयबाट एमविए सम्मको उच्च शिक्षा हासिल गरेका छन् । उनले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एमविएमा केन्द्रिय विभाग -व्यवस्थापन_, किर्तीपुरको शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखन बापत कृष्ण चन्द्र रेग्मी अवार्डबाट समेत सम्मानीत भएका थिए ।

आचार्य हिमालयन बैंकमा गाभिनुअघि सिभिल बैंककाे एजिएम रहेका थिए । सिभिल बैंक हिमालयनमा गाभिनुअघि बैंक छाडेका आचार्य आजदेखी लुम्बिनी विकास बैंककाे डिसीईओ नियुक्त भएका हुन ।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?