जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट आइएमई पेमा रेमिटेन्स पठाउँदा ५० रुपैयाँ बोनस

अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट आइएमई पेमा रेमिटेन्स पठाउँदा ५० रुपैयाँ बोनस

आइएमई पेले अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट नेपाल पठाएको रकम प्राप्त गर्दा ग्राहकहरुलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।

संसारको जुनसुकै कुनाबाट आउने रेमिटेन्स आइएमई पेमा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनस प्रदान गरिने बताइएको छ।

आइएमई पेले सो बोनस रकम आगामी दिनहरुमा पनि निरन्तरता दिँदै ग्राहकहरुलाई झन्झट बिना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको कम्पनीले जनाएको छ।

सो बोनस रकम अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट आएको रेमिटेन्स दाबी गर्दा उपलब्ध हुने बताइएको छ।

4075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका