जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • नक्कली भुटानी शरणार्थी प्रकरण : २८ करोड ८१ लाख रुपैयाँ ठगी, कोबाट कसले कति रकम बुझे ?

नक्कली भुटानी शरणार्थी प्रकरण : २८ करोड ८१ लाख रुपैयाँ ठगी, कोबाट कसले कति रकम बुझे ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडितहरूबाट २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपैयाँ संगठित रूपमा ठगी गरेको निष्कर्ष निकालिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम प्रतिवादीहरूबाट जाहेरवालाहरूलाई दिलाउन समेत मागदावी गरिएको छ ।

प्रतिवादीहरू टोप बहादुर रायमाझी, बालकृष्ण खाण, डा. ईन्द्रजित राई, टेक नारायण पाण्डे, केशव प्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण के.सी., शमशेर मिया, टंक कुमार गुरुङ, सागर राई, सन्दीप रायमाझी, नरेन्द्र के.सी.गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, प्रतीक थापा, केशव तुलाधर, लक्ष्मी महर्जन, धिरेन राई, मोहन राज राई, दीपा हुमागाई, सुनिल बुढाथोकी, विनिता सावदेन लिम्वु, निरञ्जन कुमार खरेल, हरिभक्त महर्जन, अशोक पोखरेल, राजेश अर्याल, नीरज राई र आशिष बुढाथोकीले सो रकम ठगी गरेको अभियोग पत्रमा उल्लेख छ ।

3400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका