जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एफपीओ र मर्जरमा कर लगाउनु सरकारको अपरिपक्व निर्णय: पूर्वगभर्नर रावल

एफपीओ र मर्जरमा कर लगाउनु सरकारको अपरिपक्व निर्णय: पूर्वगभर्नर रावल

पूर्वगभर्नर तिलक रावलले नेपालका लागि सन्तुलित मौद्रिक नीति आवश्यक रहेको बताएका छन् । त्यसमा अन्तरिक तथा बाह्य अवस्था पनि अनुगमन गरिरहनु पर्ने उनले बताए ।

रुस र युक्रेनको युद्धको असर हाम्रो अर्थतन्त्रमा र उपभोक्तमा परेको भन्दै उनले उत्पादनमा जोड दिनुपर्ने धारणा राखे ।अर्थमन्त्री भएपछि सबैको ध्यान करमा जाने गरेको भन्दै पूर्वगभर्नर रावलले यस्तो हुनुको कारण के हो भन्दै प्रश्न गरे ।

अहिले ब्याजमा कर लाउँदा बजारमा अभाव भएको रावलले बताए । अहिलेका अर्थमन्त्रीले यसअघिका सबै अर्थमन्त्रीलाई माथ खुवाउने गरि कर लगाउन थालेको रावलले बताए । मर्जर र एफपीओमा कर लगाउँदा असर देखिने उनले बताए ।

महालेखाले कर लगाउन भनेको भनेर कर लगाए पनि निकै उच्चस्तरीय अध्ययन समितिले अनुसन्धान गर्नुपर्ने उनको भनाइ थिए।

यसरी कर थोपर्दा बैंक तथा वित्तीय संस्थालाई असर पर्ने उनको भनाइ थियो । यसमा राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने उनले बताए ।

715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?