जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकका ग्राहकलाई ‘लेट मि इन’मा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई ‘लेट मि इन’मा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकले काठमाडौंस्थित नयाँ बानेश्वर र महाराजगञ्जमा सञ्चालित कोरियन स्किन हस्पिटल ‘लेट मि इन’ले प्रवाह गर्ने सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

छुट सम्बन्धी समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख विमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशक मा दोङ सुले हस्ताक्षर गरे ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकका मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोगकता ग्राहकले फाइदा लिन सक्ने विश्वास बैंकको छ ।

हस्पिटलले प्रवाह गर्ने सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध हुने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

695
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका