जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमाबापतको रु. ३९ लाख रुपैयाँ भुक्तानी

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमाबापतको रु. ३९ लाख रुपैयाँ भुक्तानी

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको डडेल्धुरा शाखाले दुर्घटनाको बीमा दाबीबापतको रकम हस्तान्तरण गरेको हो। कम्पनीले शैपाल अटोमोबाइल्स प्रालि डडेल्धुराका राजबहादुर रोकायालाई बीमा दाबीबापत ३९ लाख रुपैयाँ भुक्तानी गरेको हो।

कम्पनीले बझाङ जिल्लाको मष्टा गाउँपालिकामा भएको सवारी दुर्घटनाको बीमाबापतको रकम प्रदान गरेको हो। डडेलधुरा शाखाका शाखा प्रमुख दिपक भट्टराईले बीमा दाबीबापतको ३९ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरेका हुन्।
3715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका