जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत लाभांश दिने

नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत लाभांश दिने

नेपाल बंगलादेश बैंकले सेयरधनीलाई १५.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने भएको हो ।

बैंकको २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । जसमा बैंकले १२ प्रतिशत बोनस सेयर तथा ३.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् 

3805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका